प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका छन्। निर्वाचनमा कमजोर प्रदर्शनपछि कांग्रेसभित्र आलोचना बढेको छ भने चैत ६ मा बस्ने केन्द्रीय समिति बैठकअघि नै थापाले निर्णय लिएका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसमानुपातिक सांसदलाई आज प्रमाणपत्र वितरण गरिँदै
Next Article कतारको ग्यास क्षेत्रमा इरानको पुनः आक्रमण


