फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेलेपछि कोलम्बिया समूह विजेता बनेको छ। तीन खेलबाट ७ अंक जोडेको कोलम्बियाले शीर्ष स्थान सुरक्षित गर्यो। ५ अंकसहित पोर्चुगल उपविजेता रह्यो भने ४ अंक जोडेको डीआर कंगो पनि नकआउट चरणमा पुग्यो। उज्वेकिस्तान भने अंकविहीन रहँदै बाहिरियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleओली र दाहाल आज एउटै मञ्चमा, प्रमुख अतिथि पूर्वराष्ट्रपति भण्डारी
Next Article प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित


