मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरू एउटै मञ्चमा देखिने भएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने कार्यक्रममा माधव नेपाल, झलनाथ खनाल र उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ओली र दाहाल आज एउटै मञ्चमा, प्रमुख अतिथि पूर्वराष्ट्रपति भण्डारी
Previous Articleसर्वोच्चमा इजलासको ‘लाइभ स्ट्रिमिङ’ नियमित गर्न कार्यविधि बन्दै
Next Article पोर्चुगलसँग बराबरी खेल्दै कोलम्बिया समूह विजेता


NPL Special
NPL Special
NPL Special
NPL Special