धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्। सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन उनले उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन्। उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन्। त्यस्तै, धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
हर्क साम्पाङद्वारा राजीनामा, सुनसरी–१ बाट चुनावी उम्मेदवारी दिने तयारी
Previous Articleधरान जिरो प्वाइन्टमा स्कुल बस दुर्घटना, ५ को मृत्यु
Next Article युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा


