२०८३ जेठ २६
रेमिट्यान्स वृद्धि र कम आयातका कारण नेपालको विदेशी विनिमय सञ्चिति र शोधनान्तर बचत हालसम्मकै उच्च स्तरमा पुगेको छ।
लगातार चौथो दिन नेप्से घटे पनि कारोबार रकम बढेर वैशाख १५ यताकै उच्च ६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।
२०८३ जेठ २५
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालन गर्ने तयारीसँगै दैनिक ८ हजार सवारी र करोडौँ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति र बजेटमा कर दर हेरफेरलाई लिएर एमालेले संसदीय छानबिनको माग गरेको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ५० अर्ब रुपैयाँभन्दा बढी रहेको विद्युत् महसुल बक्यौता छिटो असुल गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।
अर्थमन्त्री वाग्लेले पुराना सिण्डिकेट र नीतिगत कब्जाको अन्त्य गर्दै प्रतिस्पर्धी र पारदर्शी आर्थिक प्रणाली निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्।
साताको पहिलो दिन सेयर बजार २०.२७ अंकले घट्दा कारोबार रकम पनि डेढ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ।
२०८३ जेठ २२
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि असार ५ गतेभित्र सुझाव माग गरेको छ।
नेप्से लगातार दोस्रो दिन घटे पनि कारोबार रकम बढ्दै ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।
२०८३ जेठ २१
सेयर बजार १३.४६ अंकले घट्दा कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ।