२०८२ चैत्र १०
जिम्मेवारी छाड्न केही दिनमात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जिम्मेवारी छाडिसकेकी हुन् ।
गत पुसमा विशेष महाधिवेशन गरेको कांग्रेसले आफ्नो विधानअनुसार त्यसपछि एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने व्यवस्था छ।
गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनको क्रममा भएका घटना जाँचबुझ गरी गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसै वर्षको फागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
२०८२ चैत्र ९
प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ चैत १२ गते नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने संसद् सचिवालयले जनाएको छ।
भोलिको बैठकमा निर्वाचनको विस्तृत समीक्षा गरिनेछ र सभापति थापा पहिलोपटक बैठकमा सहभागी हुनेछन्।
२०८२ चैत्र ८
चैत १ को मन्त्रिपरिषद बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक पदमा अर्यालको नाम सिफारिस गरेको थियो।
गत पुसमा गगन थापा सभापतिमा निर्वाचित भए पनि संस्थापन समूहले महाधिवेशन अस्वीकार गर्दै सर्वोच्च अदालत पुगेकाले देउवा समूहले अहिलेसम्म कुनै कदम चालेको छैन।
नेपालले लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरिसकेको छ, र सरकारले यस विषयमा आगामी दिनमा के प्रतिक्रिया दिनेछ, त्यो अझै हेर्न बाँकी छ।
२०८२ चैत्र ६
अमेरिका, इजरायल र इरानबीच द्वन्द्व बढ्दै जाँदा मध्यपूर्वमा रहेका नेपाली प्रभावित भएका छन् र सरकारले उनीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
उपसभापति विश्वप्रकाश शर्माले कार्यसमिति बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बिषयमा सात बुँदे प्रस्ताव प्रश्तुत गरेका थिए ।