पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउपछि आइतबार अदालत पेस गरिने भएको छ। अदालत बिदा भएकाले उनीहरूलाई आज प्रहरी हिरासतमा राखिएको छ। जेनजी आन्दोलनमा ७६ जनाको मृत्युबारे आयोगले दुवैलाई मुख्य दोषी ठहर गरेपछि सरकारले प्रतिवेदन कार्यान्वयन गर्दै पक्राउ गरेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleओली पक्राउपछि एमालेको आकस्मिक बैठक, आन्दोलन घोषणा हुने
Next Article स्वास्थ्य समस्यापछि ओली अस्पताल लगिए


