पक्राउ परेका केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। प्रहरीका अनुसार उनको अवस्था ध्यानमा राख्दै अस्पताल लगिएको हो। धेरै औषधि आवश्यक पर्ने भएकाले सहयोगी राजेश शाक्यलाई पनि सँगै राखिएको छ। स्वास्थ्य परीक्षणपछि उनलाई कहाँ राख्ने भन्ने निर्णय गरिने बताइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleओली र लेखक आइतबार अदालत पेस हुने
Next Article ओली पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा


