रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत पर्साले १ करोड रुपैयाँ धरौटी माग गरेको छ। सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको हो। न्यायाधीश रुद्र सुवेदीको इजलासले धरौटी माग्ने निर्णय गरेको अदालतले जनाएको छ। लामिछाने तारेखमा उपस्थित भई उम्मेदवारी दर्ताका लागि चितवन गएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जिल्ला अदालत पर्साद्वारा रवि लामिछानेसँग १ करोड धरौटी माग
Previous Articleदुर्गा प्रसाईं हाजिर जमानीमा रिहा
Next Article निर्वाचन प्रभावले सेयर बजारमा उछाल


