नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जाल र सहरबजारमा निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैलाइएको टिप्पणी गरेका छन्। विचार, इतिहास र त्यागलाई बदनाम गर्दै होहल्ला गर्नेहरूलाई मुक्तिदाता झैँ प्रस्तुत गर्ने प्रवृत्तिप्रति उनले आपत्ति जनाए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसमानुपातिकतर्फ ६४ दल प्रतिस्पर्धामा, ५८ चुनाव चिह्न प्रयोग हुने
Next Article भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण


