भारतले नेपाली विद्युत् प्राधिकरणलाई भारतीय इनर्जी एक्सचेन्जमार्फत ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न दिएको अनुमति नवीकरण गरेको छ। ढल्केवर–मुजफ्फरपुर र टनकपुर–महेन्द्रनगर लाइनमार्फत आरटीसी मोडमा विद्युत् आयात हुनेछ। यसले हिउँदयाममा माग–आपूर्ति व्यवस्थापन सहज बनाउनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रचण्डको टिप्पणी: सामाजिक सञ्जालमा भ्रम फैलाइँदैछ
Next Article राप्रपा र राप्रपा नेपाल एकता घोषणा


NPL Special
NPL Special
NPL Special
NPL Special