राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार मंगलबार दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालसँग भेटवार्ता हुनेछ। छलफलको एजेन्डा भने सार्वजनिक गरिएको छैन।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबंगलादेशमा हिंसा चर्किँदै, एनसीपी नेता सिकदरमाथि गोली प्रहार
Next Article सुनचाँदीको मूल्य हालसम्मकै उच्च


