बंगलादेशमा हिंसा बढ्दै गएको छ। शरीफ उस्मान हादीको हत्या भएको १० दिनपछि नेसनलिस्ट सिटिजन पार्टीका नेता मोतलेब सिकदरमाथि खुलनामा र्यालीका क्रममा गोली प्रहार भएको छ। टाउकोमा गोली लागेका सिकदरको अवस्था गम्भीर छ। उनलाई खुलना मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बंगलादेशमा हिंसा चर्किँदै, एनसीपी नेता सिकदरमाथि गोली प्रहार
Previous Articleपाँच महिनामा वैदेशिक व्यापार ९ खर्ब नजिक
Next Article राष्ट्रपतिले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्दै


