प्रधानमन्त्री सुशीला कार्कीले समाजमा संयम, सहिष्णुता र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आह्वान गरेकी छन्। पूर्वसांसद मञ्चसँगको भेटमा उनले निर्वाचन मुलुकको निकासको मार्ग भएको र नयाँ पुस्ताको नेतृत्वमा शासन व्यवस्था सुदृढ हुने विश्वास व्यक्त गरिन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleवीरगञ्जमा कर्फ्यू आदेश
Next Article वीरगञ्जमा तनावपछि कर्फ्यु दिउँसो १ बजेसम्म


