राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका १० मध्ये ८ क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। क्षेत्र ४ र ५ बाहेक अन्य स्थानमा उम्मेदवार निश्चित भएका हुन्। क्षेत्र १ मा रञ्जु दर्शना, २ मा सुनिल केसी, ३ मा राजुनाथ पाण्डे उम्मेदवार बनेका छन्। क्षेत्र ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डिपी अर्याल र १० मा प्रदीप विष्ट उम्मेदवार हुनेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेकपाले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार टुंग्यायो
Next Article बालेन शाहको आह्वान: सही मान्छेका लागि घन्टीमा भोट


NPL Special
NPL Special
NPL Special
NPL Special