साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार १९.१३ अंकले घटेर नेप्से परिसूचक २,५९९ अंकमा झरेको छ। कारोबार रकम पनि घटेर ३ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ। ४७ कम्पनीको मूल्य बढ्दा २२९ कम्पनी घटेका छन्। सबै समूहगत सूचक ओरालो लाग्दा जलविद्युत् १.१९ प्रतिशत र निर्जीवन बीमा १.१२ प्रतिशत घटे। जलविद्युत् समूहमा सर्वाधिक १ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleवाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न सक्ने
Next Article निजी सवारीका लागि खुल्यो नागढुंगा सुरुङमार्ग


