नेकपा एमाले सचिवालय बैठकले अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ। ओलीको तत्काल रिहाइ माग गर्दै देशभर आन्दोलन गर्ने, आज दिउँसो ३ बजे सबै सदरमुकाममा प्रदर्शन गर्ने र भोलि प्रत्येक जिल्लामा विरोधपत्र बुझाउने निर्णय गरिएको छ। साथै नागरिक समाजसँग सहकार्य गर्दै आन्दोलन सशक्त बनाउने र अन्य दलहरूसँग संवाद गर्ने पनि एमालेले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleस्वास्थ्य समस्यापछि ओली अस्पताल लगिए
Next Article लेखक अदालतमा, ओली भर्चुअलमार्फत उपस्थित हुने


