नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बिहान ९ बजे तय बैठक ५० मिनेट ढिलो सुरु भएको हो। बैठकमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, दलहरूबीच तालमेल, समसामयिक राजनीति, केन्द्रीय कमिटीका एजेन्डा र नेताहरूको कार्यविभाजनबारे छलफल हुँदैछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एमाले सचिवालय बैठक सुरु, राष्ट्रिय सभा निर्वाचन मुख्य एजेन्डा
Previous Articleवीरगञ्जमा तनावपछि कर्फ्यु दिउँसो १ बजेसम्म
Next Article देशभर तापक्रम घट्दो, काठमाडौंमा यस वर्षकै चिसो


NPL Special
NPL Special
NPL Special
NPL Special