देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ। आज तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहनेछ भने कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीसहित एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। चिसो र कुहिरोले जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पश्चिमी वायुको प्रभाव, तराईमा कुहिरो र पहाडमा हल्का वर्षा
Previous Articleडेल्सी रोड्रिगेज भेनेजुएलाकी कार्यकारी राष्ट्रपति
Next Article रास्वपाको केन्द्रीय समिति बैठक आज, एकता अनुमोदन हुने


