काठमाडौं, कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। कपिलवस्तुमा बसको ठक्करबाट एक जना, बर्दियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना, दैलेखमा बोलेरो दुर्घटनामा दुई जना र नुवाकोटमा मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
चार जिल्लामा २४ घण्टाभित्र भएका सडक दुर्घटनामा आठ जनाको मृत्यु
Previous Articleरासिद खानको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्य
Next Article जुवातास खेलिरहेको अवस्थामा देशभरबाट १०७ जना पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special