काठमाडौं, मंगलबार नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि एक अर्ब ७३ करोड रुपैयाँले बढेर पाँच अर्ब ५५ करोड पुगेको छ। कारोबार भएका कम्पनीमध्ये १६५ को सेयर मूल्य बढ्दा १११ को घट्यो भने तीन कम्पनीको स्थिर रह्यो। बैंकिङ समूह १.२४ प्रतिशत बढ्दै बजार वृद्धिमा मुख्य योगदानकर्ता बनेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special