भोजपुर, धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ । पाकेको धान थन्क्याउने, सुकाउने र सुरक्षित भण्डारण गर्ने काममा किसान जुटिरहँदा चाडपर्व मनाउने समयसमेत कम भएको छ ।
धान काट्ने, बिटा बाँध्ने, खेतबाट घरसम्म बोक्ने, झाट्ने, सुकाउने र भण्डारण गर्ने काममा धेरै श्रम र समय लाग्ने किसान बताउँछन् । अर्मपर्मका आधारमा काम गर्दा पनि सबै किसानको धान एकै समयमा भित्र्याउन नसकिने भएकाले कामको चाप बढेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleइरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको दाबी
Next Article सोनियाको संस्मरणमा प्रेम र सङ्घर्ष


NPL Special
NPL Special
NPL Special
NPL Special