काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनालले टर्किएको आन्ताल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ मा नेपाल पेभिलियन उद्घाटन गरेका छन्। उद्घाटनका क्रममा उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जोखिम र चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए। भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उनले जलवायु न्याय, हानि तथा क्षति कोषमा सहज पहुँच र अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special