चितवन, चितवनको भरतपुर महानगरपालिका-१६ फुर्तीचोकमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
नेपाल प्रहरीका अनुसार बिहीबार बिहान फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको विद्युतीय कारले बाटोमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा भरतपुर-१५ की ३० वर्षीया पार्वती भुजेलको मृत्यु भएको हो। घाइते दुई जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअफगानिस्तानमा पुरुष चिकित्सकलाई महिलाको उपचार गर्न तालिबानको रोक
Next Article बेपत्ता युवक फेला


NPL Special
NPL Special
NPL Special
NPL Special