काठमाडौं, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको सन्देश दिने बताएका छन् ।
छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै थापाले सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यस पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उल्लेख गरे ।
सभापति थापाले छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यको कामना गरेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleट्यालेन्ट हन्टबाट आएर एनपीएलमा चम्किए राहुल यादव
Next Article एनपीएलमा आज चितवन-कर्णाली र काठमाडौँ-पोखरा भिड्दै


NPL Special
NPL Special
NPL Special
NPL Special