काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सका युवा तीव्रगतिका बलर राहुल यादव प्रभावशाली प्रदर्शन गर्दै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा छन्।
ट्यालेन्ट हन्टमार्फत जनकपुरको टोलीमा छनोट भएका राहुलले सात खेलमा १२ विकेट लिइसकेका छन्। काठमाण्डु गोर्खाजविरुद्धको खेलमा उनले चार ओभरमा ३१ रन खर्चिएर चार विकेट लिएका थिए।
पहिलो पटक एनपीएल खेलिरहेका राहुलले आफ्नो बलिङ क्षमतामार्फत समर्थकको ध्यान खिचेका छन्। उनको प्रदर्शनले प्रतियोगितामा नयाँ प्रतिभाले अवसर पाएमा आफूलाई प्रमाणित गर्न सक्छन् भन्ने देखाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसहिदमार्गको घुम्ती सडक
Next Article छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ: थापा


NPL Special
NPL Special
NPL Special
NPL Special