काठमाडौं, वैदेशिक रोजगारीका नाममा श्रमिकसँग ठगी गरी गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव तथा अन्य अधिकारीमाथि सीआईबीले ठगी र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special