काठमाडौं,
निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गरेको छ ।
शीर्ष नेताहरूसँग निर्वाचनको मिति, निर्वाचन प्रणाली तथा दुवै तहका निर्वाचन एकैपटक वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा परामर्श भइरहेको छ । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका महामन्त्री आरेन राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श
Previous Articleइरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर


NPL Special
NPL Special
NPL Special
NPL Special