काठमाडौं, स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच सहमति जुट्न सकेन । निर्वाचन आयोगले शुक्रबार गरेको छलफलमा कांग्रेस सभापति गगन थापाले चुनाव एकैपटक गर्ने वा संविधानअनुसार फरक समयमा गर्ने भन्नेबारे सरकारले पहिले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए । रास्वपा प्रवक्ता जगदीश खरेलले पटक-पटक चुनाव गर्दा पर्ने खर्चबारे प्रश्न उठाउँदै एकैपटक गर्न सकिने सम्भावना औँल्याए । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने संविधान र कानुनले तोकेको मितिमै निर्वाचन गर्नुपर्ने सुझाव दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
स्थानीय र प्रदेशसभा चुनाव एकैपटक गर्नेबारे दलहरूबीच जुटेन सहमति
Previous Articleनिर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श
Next Article पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी


NPL Special
NPL Special
NPL Special
NPL Special