काठमाडौं, पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणा र प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ पछि बंगलादेशमा भीषण हिंसा चर्किएको छ। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बिहीबार बिहानै ढाकामा बम विस्फोट भएका छन् भने चटगाउँस्थित अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुसको पैतृक घर र विभिन्न जिल्लाका ग्रामीण बैंकका शाखाहरूमा आगजनी गरिएको छ। पछिल्ला दुई दिनका झडपमा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बंगलादेशमा हिंसा भड्कियो : युनुसको पैतृक घर र बैंकमा आगजनी, ४ को मृत्यु
Previous Articleस्वायत्त हतियारमा मानवीय नियन्त्रणको माग
Next Article याकचौरी र गङ्गापुर्ण


NPL Special
NPL Special
NPL Special
NPL Special