काठमाडौं, खोटाङका चार वर्षीय प्रिजल मगरको दुवै मिर्गौलाले काम गर्न छाडेपछि कान्ति बाल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। अस्पताल भर्ना भएदेखि पिसाबसमेत नगरेका उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ। चिकित्सकले थप उपचारका लागि तत्काल भारत लैजान सुझाव दिएका छन्। तर, उपचार खर्च रु एक करोडभन्दा बढी लाग्ने भएपछि परिवारले राष्ट्रिय वाणिज्य बैङ्कको खाता नम्बर २२७०१००००३१९००१० (पेशलकुमार मगर) मार्फत सहयोगको अपिल गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मिर्गौला पीडित ४ वर्षीय प्रिजलको उपचारका लागि आर्थिक सहयोगको अपिल
Previous Articleकाँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि
Next Article एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै


NPL Special
NPL Special
NPL Special
NPL Special