काठमाडौं, नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्या भण्डारीले संविधान र लोकतान्त्रिक मूल्यको रक्षाका लागि राजनीतिक दलहरूलाई एकजुट हुन आग्रह गरेकी छन् । बिहीबार एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले बढ्दो महँगी, बेरोजगारी, व्यापार घाटा र कमजोर शान्ति सुरक्षाले जनतामा असन्तुष्टि बढेको बताइन् । उनले राजनीतिक मतभेद थाती राखेर संवाद र सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special