काठमाडौं, चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारको पुँजीगत खर्च ७.५३ प्रतिशत मात्रै भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म सरकारले पुँजीगत शीर्षकमा विनियोजित चार खर्ब ३१ अर्ब रुपैयाँमध्ये ३२ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेको छ। यस अवधिमा सरकारको कुल बजेट खर्च भने चार खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ, जुन वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special