काठमाडौं, कात्तिक २१ देखि २५ गतेसम्म तिहार अवधिमा काठमाडौं उपत्यकामा भएका ७८ सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९५ र लागुऔषध सेवन गर्ने १८ चालकलाई कारबाही गरेको छ। तीव्र गति र लापरवाहीसहित विभिन्न कसुरमा कुल दुई हजार २११ चालक कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special