काठमाडौं, मुलुकको राजस्वमा उच्च योगदान पुर्याएको भन्दै सरकारले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई विशेष सम्मान गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा उच्च कर योगदान गर्ने करदातालाई सम्मान गर्ने क्रममा राष्ट्रिय कर दिवसको अवसर पारेर भाटभटेनीलाई सम्मान गरिएको हो।
आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका १९ व्यक्ति तथा कम्पनी पनि सम्मानित भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राष्ट्रिय कर दिवसमा भाटभटेनी सुपरमार्केट विशेष सम्मानित
Previous Articleइरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का


NPL Special
NPL Special
NPL Special
NPL Special