मनसुनी र पश्चिमी वायुको प्रभावका कारण देशभर भारी वर्षा भइरहेको छ। यसले गर्दा नागढुंगामा सवारीसाधन रोकिएका छन् भने आन्तरिक हवाई उडानहरू समेत प्रभावित भएका छन्। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण मौसममा आएको यो बदलावले जनजीवन कष्टकर बनाएको हो। जल तथा मौसम विज्ञान विभागले सतर्क रहन सबैमा आग्रह गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
वर्षाको कहर: सडक र हवाई यातायात अस्तव्यस्त
Previous Articleकांग्रेसले सार्वजनिक गर्यो १५औँ महाधिवेशनको लोगो र नारा
Next Article पहिरो र बाढीले कालीगण्डकी करिडोर ठप्प


