संघीय संसद्अन्तर्गतका १२ संसदीय समितिले सभापति चयनसँगै पूर्णता पाएका छन्। शुक्रबार सम्पन्न प्रक्रियामा १० समितिमा सर्वसम्मत र दुईमा निर्वाचनमार्फत सभापति चयन भए। अधिकांश पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भए भने सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भए। यससँगै समितिहरूको संरचना पूर्ण भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleस्वास्थ्यकर्मीलाई बढी समय काम नगराउन श्रम मन्त्रालयको निर्देशन
Next Article नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो


NPL Special
NPL Special
NPL Special
NPL Special