रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिबापत विभिन्न १५ निर्जीवन बीमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ। सोमबारसम्म ५८३ बीमालेखको दाबी परेको हो। इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा मात्रै २० अर्ब ५० करोड ७७ लाख रुपैयाँको दाबी परेको छ। दि ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा ठूलो दाबी परेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Article६ कारोबार दिनपछि नेप्सेमा हरियाली, सूचक ९ अंकले बढ्यो
Next Article भोटेकोशी–त्रिशूली बाढीमा ६ हजार निजी घर बगेको अनुमान


