देशभर राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहका गरी ९५ जनप्रतिनिधि पद रिक्त रहेका छन्। कानुनी व्यवस्थाअनुसार स्थानीय तहका ७५ पदमा उपनिर्वाचन नहुने निश्चित भए पनि प्रदेश सभाका १९ र राष्ट्रिय सभाका १ रिक्त पदमा निर्वाचनको मिति अझै तय भएको छैन। निर्वाचन आयोगले नयाँ आयुक्त आएपछि प्रक्रिया अघि बढ्ने जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
९५ जनप्रतिनिधि पद रिक्त, स्थानीय तहमा उपनिर्वाचन नहुने, प्रदेश र राष्ट्रिय सभा अन्योलमा
Previous Articleबालसुधार गृह सुधार्न सरकारलाई निर्देशन, बिनु–निहारिकालाई गृहमन्त्रीसँग भेट गराउन आग्रह
Next Article विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन आमनेसामने


