अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १.५ ट्रिलियन डलरको सैन्य बजेट प्रस्ताव गरेका छन्, जसमा रक्षा खर्च ४० प्रतिशतले बढाइएको छ। ‘पीस थ्रु स्ट्रेन्थ’ नीतिअनुसार मिसाइल डिफेन्स, जहाज निर्माण र सैनिक सुविधा प्राथमिकतामा छन्। घरेलु कार्यक्रम कटौती र मास डिपोर्टेसनका लागि बजेट बढाइएको छ। तर, उच्च ऋणबीच ल्याइएको यो प्रस्तावले अर्थतन्त्रमा दबाब पर्ने भन्दै अर्थशास्त्रीले हरुले चिन्ता व्यक्त गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ट्रम्पद्वारा १.५ ट्रिलियन डलर सैन्य बजेट प्रस्ताव
Previous Articleफिल्म ‘लालीबजार’को प्रदर्शनमा अदालतको रोक
Next Article सेयर बजारमा गिरावट, नेप्से २६ अंकले घट्यो


NPL Special
NPL Special
NPL Special
NPL Special