संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि परिषद्भित्र मतभेद देखिएको छ। वरिष्ठताको परम्परा तोडिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले असहमति जनाएका हुन्। रोलक्रम मिचेर सिफारिस गरिएको भन्दै उनीहरूले निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। यसअघि प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको अभ्यास कायम रहँदै आएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special