प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । समितिले प्राप्त उजुरीको गोपनीयता कायम राख्दै सदस्यलाई अध्ययनका लागि उपलब्ध गराएको छ । डा. शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । समितिले उजुरीमाथि छलफल, सुनुवाइ र अन्तिम निर्णयका लागि कार्ययोजना अघि बढाएको छ । अब योग्यता, क्षमता र योजनाका आधारमा अनुमोदन गर्ने वा नगर्ने निर्णय हुनेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special