नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। सोमबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्। यससँगै भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक निर्णय भएको एमालेले जनाएको छ। निर्णय सचिवालय बैठकमार्फत सार्वजनिक गरिएको हो र पार्टीभित्र छलफलपछि सहमति भएको बताइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने एमालेको निर्णय
Previous Articleसमस्याग्रस्त सहकारीका ३७८ साना बचतकर्ताले पाए रकम फिर्ता
Next Article प्रधानन्यायाधीश सिफारिसबारे संसदीय सुनुवाइ सुरु

NPL Special
NPL Special
NPL Special
NPL Special