श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउन आफ्नो विरोध जारी रहने बताएका छन् । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विरोधका कारण निलम्बित हुन पनि तयार रहेको बताए । सभामुखले प्रश्न गर्न नदिएको आरोप लगाउँदै उनले सुकुम्वासी, लिपुलेक र विदेशी ऋणजस्ता विषयमा सरकारले स्पष्ट जवाफ नदिएको टिप्पणी गरे ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ : हर्क साम्पाङ
Previous Articleदेउवाको पक्राउ अनुमति विवाद सर्वोच्च अदालतमा
Next Article सेयर बजारमा सुधार, नेप्से ३० अंकले बढ्यो


