बुधबार नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४ विन्दुमा पुगेको छ । कारोबार रकम पनि बढेर ३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । २४८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनी घटेका छन् । सबै समूहका सूचक हरियालीमा देखिएका छन् । अपर लोहोरेखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ : हर्क साम्पाङ
Next Article रास्वपामा गुटबन्दी छैन : गणेश पराजुली


NPL Special
NPL Special
NPL Special
NPL Special