पश्चिम एसियामा युद्ध अन्त्यसम्बन्धी सम्झौतापछि अमेरिकाले इरानमाथिको समुद्री नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले निर्देशनअनुसार नाकाबन्दी अन्त्य भएको पुष्टि गरेको हो। इरानका नेतृत्व र अमेरिकी पक्षबीच १४ बुँदे सम्झौताअन्तर्गत होर्मुज स्ट्रेट खुल्ने, आणविक हतियार निषेध र आर्थिक पुनर्निर्माण योजना समावेश छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special