सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका आठ प्रमुख निर्णय सार्वजनिक गरेको छ। बैठकले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव नियुक्त गर्नुका साथै काठमाडौं उपत्यका विकास प्राधिकरणमा काठमाडौंका सुरज शाक्यलाई आयुक्त नियुक्ति, गेटा अस्पताललाई शिक्षण अस्पताल सञ्चालन, विभिन्न नियमावली, मानव अधिकारसम्बन्धी कार्ययोजना तथा भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजना स्वीकृत गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleगोविन्दबहादुर कार्की नेपाल सरकारको मुख्य सचिव नियुक्त
Next Article राहदानी विभागअगाडि आत्मदाहको प्रयास, एक जना घाइते


NPL Special
NPL Special
NPL Special
NPL Special