नेपाल सरकारले राष्ट्रिय परिचयपत्र (एनआईडी) का आधारमा पनि नेपाली नागरिकलाई भारत प्रवेश गर्न अनुमति दिन भारतसँग औपचारिक अनुरोध गरेको छ। अध्यागमन विभागका अनुसार गृह मन्त्रालयमार्फत परराष्ट्र हुँदै दुई साताअघि प्रस्ताव पठाइएको हो। भारतले स्वीकृति दिए नेपालीले नागरिकता, राहदानी वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक कागजातका आधारमा भारत आउजाउ गर्न सक्नेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन हुँदै
Next Article पहिरोले कोदारी राजमार्ग १० दिनदेखि अवरुद्ध


NPL Special
NPL Special
NPL Special
NPL Special