सिन्धुली, सिन्धुलीको दुधौली नगरपालिका-३ झुंगामा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार शुक्रबार दिउँसो काठमाडौंबाट सुनसरी जाँदै गरेको बा.प्र.०१-०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।
दुर्घटनामा चालक मातृका भट्टराई गम्भीर घाइते भएका छन्। अन्य चार जनाको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअलपत्र सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी


NPL Special
NPL Special
NPL Special
NPL Special