सुनसरीको देवानगञ्ज घटनापछि सरकारले सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ। बैठकमा घटनाको समीक्षा गर्दै देशको समग्र शान्ति–सुरक्षा अवस्थाबारे रणनीति तय गरिनेछ। यसअघि सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरी एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। प्रभावित क्षेत्रमा कर्फ्यु जारी रहे पनि केही स्थानमा विरोध प्रदर्शन जारी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुनसरी घटनामा ५ सदस्यीय छानबिन समिति गठन
Next Article त्रिविले परीक्षा आचारसंहिता कडाइका साथ लागू गर्ने


